कार्यवाहक प्रधानमन्त्री पोखरेल र भारतका पेट्रोलियम मन्त्री प्रधानबीच भेटवार्ता

असोज १२, काठमाडौं ।  कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र भारतका पेट्रोलियम तथा प्राक्रितिक ग्यास मन्त्री देवेन्द्र प्रधानबीच शिष्टाचार भेटवार्ता भएको छ । कार्यबहाक प्रधानमन्त्री पोखरेलसँग शुक्रबार बिहान सिंहदरबारमा भारतका पेट्रोलमन्त्री प्रधानले शिष्टाचार भेटवार्ता गरेका छन । शिष्टाचार भेटवार्तामा भारतीय मन्त्री प्रधानले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन बिस्तारको काममा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका छन । मन्त्री प्रधानले…