धार्मिक, सांस्कृतिक तथा पर्यटकिय विकास नै समृद्धिको आधार : कावा प्रम पोखरेल

असोज ९, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपालको आर्थिक तथा सामाजिक विकासको मुख्य आधार धार्मिक, सास्कृतिक तथा पर्यटकिय विकास नै समृद्धिको मुख्य आधार रहेको बताउनुभएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलले टोखामा भएको सांस्कृतिक बाजा हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृतिक संरक्षण तथा सम्बद्र्धनको विकासमा जोड दिनुभयो । कार्यक्रममा मन्त्री पोखरेलले राष्ट्र निर्माण तथा आर्थिक…