चार दिने भ्रमणका लागि नेकपा अध्यक्ष प्रचण्ड चीन प्रस्थान

भदौ ३०, काठमाडाैं ।   सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन । चीन प्रस्थान गर्नुअघि उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए । अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारीकाे प्रभावकारी…