भदौ २१, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला तहबाट अनुगमन गर्ने गरी व्यक्तिका घर पुनर्निर्माणका धेरैजसो प्रकृया अगाडि बढाउने जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले स्थानीय तहबाटै पुनर्निर्माणका काम अगाडि बढाउने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको हो । अब व्यक्तिका घर पुनर्निर्माणको सिफारिस, प्रमाणिकरण,…