एउटै कम्युनिष्ट पार्टी बनाउने तीन दलको सहमति

काठमाडौँ, १७ असोज । मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच संयुक्त एकता संयोजन समिति गठन भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकीकरण गर्नेलगायत छबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका यी दलका शीर्ष नेताहरुले यस…