साउन २५, काठमाडौं । ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब सरकारले दुई प्रकारका पासपोर्ट थप्ने भएको छ । सरकारले संसद पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ । दुई प्रकारका पासपोर्टमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । विदेशमा पानीजहाजमा काम गर्नेका लागि…