‘संसदमा जुहारी’ दुई तिहाईको दम्भ देखायो : प्रतिपक्ष, एक तिहाईले नियन्त्रण गर्न खोज्यो : सत्तापक्ष

साउन २१, काठमाडौं । संघिय संसदमा प्रधानन्यायधिसको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षिविच जुहारी चल्दै दुई तिहाइलाई एक तिहाइले नियन्त्रण गर्न खोजेको सत्ता पक्षले आरोप लगाएको छ । सोमबारको बैठकको सुरुमा नै समय लिएर बोलेका प्रमुख पतिपक्षिदल नेपाली कांग्रेस सांसदका सांसदहरुले संसदीय सुनुवाई विशेष समितिले बिना कारण र आधार प्रधानन्यायाधिशमा सिफारिस गरिएका जोशीलाई अस्वीकृत गरिएको भन्दै…