साउन १२, गैडाकोट । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलन गर्नु नेपाली काग्रेसको रहर नभई वर्तमान सरकारले वाध्य बनाएको बताएका छन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै सभापति देउवाले सरकार आफैंले आन्दोलनका लागि निम्तो दिएको बताएका छन् । कम्युनिष्टहरु स्वभावले…