काँग्रेसभित्र आन्तरिक विवाद, मस्यौदा समितिले पूर्णता पाउन सकेन

साउन ८, काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसमा आन्तरिक विवादका कारण मस्यौदा समितिले पूर्णता पाउन सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पक्षका नेताको नाम नदिंदा विधान परिमार्जनका लागि गठित विधान मस्यौदा समितिले पूर्णता पाउन सकेको छैन । कृष्णप्रसाद सिटौला असन्तुष्ट बनेपछि समस्या आएको पौडेल पक्षका एक नेताले जानकारी दिए । पौडेल पक्षले…