माइतीघरमा नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप : सभापति महर सहित दर्जन घाइते

साउन १, काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि माइतीघरमा प्रहरीले हस्तक्षेप गर्द संघका सभापति नैन सिंह महर सहित एक दर्जन कार्यकर्ता घाइते भएका छन् । माइतीघरमा प्रहरीले बनाएको बार तोडेर वानेश्वरतर्फ जान लाग्दा प्रहरीले लाठी चार्ज गरी भीडलाई तिरतबितर पारेको थियो । झडपमा परी समापति महर, उपसभापति पुष्पकुमार शाही, महामन्त्री आनन्दराज त्रिपाठी, मनिष…