काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले स्थानीय निकायका जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । चर्को आलोचनापछि नगर कार्यपालिकाका सदस्यलाई मोबाइल बाँड्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय केही समयअघि महानगरका प्रमुख विद्यासुन्दर शाक्यसहितको बैठकले गरेको छ । महानगरको हालै बसेको नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिलाई रु ३० हजारको मोबाइल बाँड्ने निर्णय…