मधेसमा एमाले प्रवेशको लहर, बीरगञ्जका ब्यवसायी बसरुद्दिन पनि एमालेमा

काठमाडौं, २९ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेमा बिभिन्न मधेशकेन्द्रित पार्टीका नेता÷कार्यकर्ता तथा स्वतन्त्र बुद्धिजीवि÷व्यवसायी प्रबेश गर्ने क्रम बढ्दो छ । प्रदेश न। २ को सबैभन्दा ठूलो शहर वीरगन्जका मेडिकल ब्यवसायी बसरूद्दिन अन्सारी सोमबार एमाले प्रबेश गरेका छन् । उनी नेशनल मेडिकल कलेज वीरगन्जका प्रबन्ध निर्देशक हुन् ।…