निर्वाचनको मिति सारिएकोमाअनेरास्ववियु द्दवारा विरोध प्रदर्शन

काठमाडौँ, २ असार । नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले प्रदेश नं– २ को स्थानीय तह निर्वाचन तेस्रोचरणमा सारेकामा आज यहाँ विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि सङ्गठनमा आवद्ध विद्यार्थीले सरकारको सो निर्णयले निर्वाचन आयोगको स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दैे निर्णयमा पुनःविचार गरी पूर्वनिर्धारित असार १४ मै निर्वाचन गराउन विद्यार्थीले माग गरेका थिए ।…