चुनाव विथोल्न राजपाको आमहड्तालको घोषणाः सरकारसँग वार्ताको औचित्य सकिएको घोषण

काठमाडौं,२८ जेठ । स्थानीय तहको दोस्रो चरणको चुनावलाई विफल पार्न राष्ट्रिय जनता पार्टी राजपाले आन्दोलनको घोषणा गरेको छ । राजपा नेपालले सरकारले दलसम्बन्धि ऐन संसोधन गर्ने गर्ने निर्णय गरेको केहीबेरमा नै आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै चुनाव रोक्न आन्दोलनका कार्यक्रम घोषणा…