माओवादीको सचिवालय बैठकमा एकताबारे प्रचण्डले के भने ?

बैशाख १९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्रविच समान हैसियतमा पार्टी एकता गर्नको लागि एमाले र माओवादीमा समझदारी भइसकेको बताएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् ।…