चाँगुनारायण प्रमुखमा कांग्रेसका दर्जन बढी नेताको उम्मेदवारी

नगरकोट, २ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखका लागि १४ जना नेपाली कांग्रेसका नेताले उम्मेदवारी दर्ता गराएका छन् । साबिक चाँगुनारायण नगरपालिकामा नगरकोटसमेत गाभिएर नयाँ गठन भएको नगरपालिका भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पर्छ । उपप्रमुखमा भने छ जनाले पार्टीमा नाम दर्ता गराएका छन् । संविधानसभा सदस्यका उम्मेदवार कृष्णलाल भँडेल, महासमिति सदस्य तथा पूर्व…