भक्तपुर,५जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ को वडाध्यक्षसहितको प्यानलमा एमालेले जित हासिल गरेको छ । वडाध्यक्षमा एमालेका उम्मेदवार उत्तम थापाले एक हजार ४४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवीप्रसाद न्यौपाने एक हजार ४४ मत प्राप्त गरेका छन् । एमालेबाट महिला सदस्यतर्फ तारा सापकोटा खतिवडा, दलित महिला सदस्य पम्फा परियार, सदस्य…