राष्ट्रियसभा अध्यक्षको दौडमा गुरुङ,तिमिल्सिना र भट्टराईः गुरुङको सम्भावना

काठमाडौ, २६ फागुन । सभामुख माओवादी केन्द्रले लिएपछि राष्ट्रियसभा अध्यक्ष बन्न एमालेभित्र दाबेदारहरुले आफ्नो पक्षमा लबिङ बढाएका छन् । राष्ट्रियसभा अध्यक्षका लागि परशुराम मेघी गुरुङ, गणेश तिमिल्सिना र खिमलाल भट्टराईले लबिङ थालेका हुन् । फागुन २८ गते राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी मनोनयन हुँदैछ ।   गुरुङलाई उम्मेदवार बनाउन बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग…