काठमाडौ,२१ चैत । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ काठमाडौ विशेष जिल्ला कमिटीले आन्तरिक अभियानलाई महानगरका सबै वडाहरुमा तीव्र पारेको छ । महा नगरपालिका वडाहरुमा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो । यसैक्रममा काठमाडौंको ३२ वडामा भएको भेलाले धर्मराज मैलालीको संयोजकत्वमा १०१ निर्वाचन परिचालन कमिटी गठन…