मोरङ,१८ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन भित्रै मधेसी मोर्चा र नेकपा एमालेसँग सहमति हुने वताए । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै देउवाले मधेशी मोर्चासँग वार्ता र छलफल भइरहेकाले मधेसीमोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । सभापति देउवाले सिमांकन बाहेकका विषयमा सहमती गराउन एमाले र मधेसी मोर्चासँग छलफल भइरहेको…