काठमाडौ,३ माघ । निर्वाचनमार्फत पहिलो दल बनेको नेकपा एमाले एमाले र तेस्रो दल बनेको नेकपा माओवादी माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । एमाले र माओवादीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धन गरेका थिए । दुई दल एकताको तयारीमा समेत छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि…