काठमाण्डौ, ९चैत । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक पुरै पार्टी पंङ्तिलाई स्थानीय निर्वाचनमा परिचालित गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बुधवार दिउसो बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘’ले आफ्नो आसन्न चीन भ्रमण र मधेशी मोर्चासँग भइरहेको छलफलबारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग…