प्रधानमन्त्रीले भने–स्थानीय तहको चुनाव हरहालतमा गर्नेपर्छ

भक्तपुर,३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको माध्यमबाट जनताले गणतन्त्रको उज्यालो भेट्ने बताएका छन् । शुरुआतमा आफूहरुले संघीयताको कुरा गर्दा अनेक आरोप लगाइएको स्मरण गर्दै उनले बल्ल जनताले संघीयता बुझ्न थालेको भन्दै खुसी व्यक्त गरे । भक्तपुरस्थित सानोठिमी क्याम्पसमा बिहीबार अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठक उदघाटन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने, ‘अब…