किन मागे रञ्जित र तुलाधरले आफूलाई मात्रै भोट ?

काठमाडौं १८ मंसिर । काठमाडौँ क्षेत्र नम्बर–९ को चुनावी सरगर्मी व्यापक बनेको छ । मौन अवधी सुरु हुनु केही घण्टा अघिसम्म पनि उक्त क्षेत्रका उम्मेदवार चुनावी घरदैलोमा व्यस्त बनेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मुख्य प्रतिस्पर्धा रहेको त्यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट केन्द्रीय संसद्का लागि एमाले नेता कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसका…