काठमाडौ,१२ कार्तिक । एमाले र माओवादीले काठमाडौं उपत्यकामा प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचन सीट टुँगो लगाएका छन् । प्रदेश र प्रतिनिधि सभा सबै गरेर उपत्यकाभित्रका ४५ सीट मध्ये एमालेले ३४ र माओवादीले ११ सीट पाउने सहमति भएको छ । कार्यदलले दिएको प्रतिबेदनलाई आज बसेको एमाले स्थायी समितिको बैठकले अनुमोदन गरेको छ। कार्यदलका एक सदस्यका…