आंचारसंहिता तोड्दै देउवाले गरे फेरी मन्त्रीमण्डल विस्तार

काठमाडौ,२७ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बनाउँदै मन्त्रीमण्डल विस्तार गर्नु भएको हो । त्यसैगरि देउवाले कान्ता भट्टराई, कुन्ती शाही, भाष्कर भद्रा र सुशिल श्रेष्ठलाई राज्य मन्त्रीका नियुक्त गुर्न भएको छ । राप्रपाबाट आठ जना मन्त्री थपिएसँगै देउवा मन्त्रिपरिषद…