काठमाडौँ, २८ फागुन । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । गत फागुन २६ गतेको निर्णयहरू सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गरेका हुन् । –भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रश्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र (लेटर अफ एक्सचेन्ज) स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फवाट हस्ताक्षर…