काठमाडौँ, ८ फागुन । एक साता अघि निर्वाचन आयोगका सदस्य इला शर्माले सरकारले फागुन ८ गते सम्म निर्वाचनको मिति घोषणा गरे जेठमा नै निर्वाचन सम्भव हुने वताएका थिए । सो कार्यक्रममा उनले सरकारले यही फागुन ८ गतेसम्म निर्वाचनको मिति घोषणा गरेमा जेठमा निर्वाचन गराउन सम्भव हुने जानकारी गराएका थिए । आयोगका सदस्यको सो भनाई अनुसार…