काठमाडौ २७ माघ । नेपालमा कसैगरी पनि संविधान कार्यान्वयन हुन नदिने विदेशी शक्तिको डिजाइनमा दाहालले पाइला अघि बढाएपछि सत्तासाझेदार कांग्रेस मात्रै होइन,दाहालकै पार्टी माओवादी केन्द्रबाट पनि उनको विकल्पको खोजी हुन थालेको छ । निर्वाचन विथोलेर देशलाई संवैधानिक संकटतर्फ धकेल्ने योजना अनरुप उनका हरेक गतिविधि अघि बढेपछि कांग्रेसभित्रबाट उनलाई सत्ताबाट धकेल्ने खेल शूरु गरिएको हो ।…