भक्तपुर, ८ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदमा बजेको संविधान संशोधनको बाजा देशकैे लागि अशुभको बाजा भएको वताए । नेकपा एमाले भक्तपुरले आयोजना गरेको पार्टीका नयाँ संगठित सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा उनले यतिबेला बिभिन्न प्रकारका शक्तिहरु देशलाई गलत बाटोमा धकेल्न खोजिरहेको बेलामा देशको राष्ट्रियता, एकता र अखण्डतालाई कमजोर पार्न…