काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बोलाउने तयारीमा पार्टी रहेको वताए । पार्टी संविधान संशोधनको विपक्षमा नरहेको, तर, अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानु पर्ने बेला हो । ’लोहनीले मधेश र पहाडलाई अलग पार्ने कुरा…