काठमाडौंः नेपाली कांग्रेस काठमाडौंले स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचनलाई ध्यानमा राखी दश वटै निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने भएको छ । केन्द्रीय प्रतिनिधि पूर्णबहादुर खड्काको उपस्थिति तथा काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँको सभापतित्वमा बसेको बैठकले वडा, नगर, महानगरभित्रको सङ्गठन विस्तार गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । यही पुुस २१ देखि २६ गतेसम्म…