काठमाडौं, २० बैशाख । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काग्रेसले सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा मङ्गलबार राति विज्ञप्ति जारी गरी सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले ३४ जिल्लाका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी दर्ता गरेको छ । पहिलो चरणअन्तर्गत…