काठमाडौँ, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने बाटातर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् । जनआन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते यो दिवस मनाइँदै आइएको छ । शहीद दिवसका अवसरमा शुभकामना दिंदै राष्ट्रपति पौडेलले महान् शहीदहरुको बलिदानद्वारा प्राप्त सङ्घीय…