काठमाडौँ, ७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले लोकतान्त्रिक प्रणाली अस्विकार गरेको बताउनुभएको छ । शनिबार एमाले बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशीला कार्की सरकार कृतिम ढंगले गठन भएको बताउनुभयो । ‘यो सरकार लोकतन्त्रका विरुद्ध गठन गरिएको हो । यसले लोकतान्त्रि चरित्र देखाउन सक्दैन’ अध्यक्ष ओलीले…