जेन्जी २.० समूहका युवा र गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ८ मंसिर । जेन्जी २.० समूहका युवासँंग गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार गृहमन्त्रालयमा भेटघाट गरेका छन् । सो अवसरमा जेनजी युवाको समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ । जेनजी २.० नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भाद्र २४ गते जेनजीका नाममा भएको…