लोकसेवा आयोगद्वारा निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव

काठमाडौँ, १९ पौष । लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने प्रस्ताव गरेको छ ।   आज प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव समेत गरे ।  उनको लिखित प्रस्तावमा महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव गरिएको छ भने…