कानुन संशोधन गरेर स्थानीय तहको राजस्व घटाइयो : मेयर शाह

काठमाडौँ, १८ पौष । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रदेश सरकारले आर्थिक ऐन संशोधन गरेर स्थानीय सरकारको राजस्व घटाएको अरोप लगाएका छन् । महानगरको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण बैठकमा बौल्दै मेयर बालेनले भने “पहिले आकाशे सिसाको पुलमा पाँच प्रतिशत थियो । यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो…