राष्ट्रपतिका सल्लाहकार सर्वोच्च बारमा डिएलएलाई भोट माग्दै

काठमाडौँ, १३ पौष । बेलाबेलामा विवादास्पद संलग्नता र अभिव्यक्ति दिंदै हिड्ने राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुंवर सर्वाेच्च अदालत बार एशोसिएशनमा नेपाली कांग्रेस समर्थक डिएलएलका उम्मेदवारहरुलाई भोट माग्दै हिडेको पाइएको छ । सहकारी ठगि प्रकरणमा सकेत गोर्खा मिडिया प्रा.लि., गोर्खा हब्र्वस प्रालि समेतमा संलग्नता रहेको आधारमा विवादमा तानिएका कुंवर आफ्नो पदीय मर्यादालाई समेत भुलेर राष्ट्रपतिजस्तो…