भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकाको आनाकानी : मन्त्री थापा

भक्तपुर, ११ कार्तिक । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिको आनाकानी गरिरहेको बताएका छन् । आज नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको “स्वास्थ्य र फोहोर व्यवस्थापन विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “ म आफैं २ पटक भक्तपुर नगरपालिकाको मेयरसँग भेट गरेर जग्गा मिलाइदिन आग्रह गर्दा उहाँहरु आनाकानी गर्नुहुन्छ ।”…