डेढ दशकपछि सहरी नीति

काठमाडौँ, १६ पौष । सरकारले डेढ दशकपछि राष्ट्रिय सहरी नीति, २०८१ ल्याएको छ । गत मंसिर २८ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सहरी नीति स्वीकृत गरेको हो । वर्षौंपछि स्वीकृत सहरी नीति राजपत्रमा भने प्रकाशन हुन बाँकी रहेको सहरी विकास मन्त्रालयले जनाएको छ ।  राष्ट्रिय सहरी नीति, २०६४ लाई खारेज गरेर नयाँ नीति ल्याइएको हो । नीतिमा विशेष गरी…