दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौँ, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण सहित दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रहरीले गत मंसिर १ गते प्रसाईँलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा…