कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत (सूचीसहित)

काठमाडौँ, ११ पौष । नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सो विभागमा १० सदस्य मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरेको हो । १० सदस्य मनोनयनको सूची: १.   डा. लक्ष्मीराज पाठक, कैलाली२.  डा. मुक्तिराम श्रेष्ठ, अर्घाखाँची३.  डा. अनिलकुमार…