अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाद्वारा तीन नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौँ, ३ पौष । तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै अहिलेको प्रक्रियाप्रति चासो व्यक्त गरेका छन् ।  एम्नेष्टी इन्टरनेशनल, आईसीजे र ह्युमन राइट वाचले संयुक्त विज्ञप्ति जारी गर्दै टीआरसी आयोग गठनका लागि सिफारिस समितिले नाम नै सिफारिस…