सबैमा खानेपानी र सरसफाईको पहुँच पुग्ने गरि कार्य योजना तयार गरिरहेका छौँ : मन्त्री यादव

झापा, २४ मंसिर । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने नेपाल सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् । आज खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर एवं बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको बेलडाँगी खानेपानी आयोजना दमक झापाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो…