‘लिजा र फ्रा’ बारे अनुशिक्षण 

पोखरा, १७ मंसिर । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा  स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन (LISA) र  वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA) बारे स्थानीय तहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । पौडेलले  स्वमूल्याकंन र बित्तीय जोखिम मुल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको…