काठमाडौँ, १८ मंसिर । भारत भ्रमणको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पाइपलाइन, बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने लगायतका विषयमा छलफल गरेका छन् । उनले भारतीय विदेश मन्त्री यश जयसंकरसँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गरेका छन्। विदेशमन्त्री जयसंकरले पुल निर्माणका विषयमा…