काठमाडौँ, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोही दिन प्रधानमन्त्री ओलीले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली चियाङसँग प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षी वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको चीन भ्रमणको अन्तिम तयारी गरिरहेको छ । प्रधानमन्त्री ओली मंसिर १७ गते…