बाजुरामा एमाले-माओवादी तालमेल

बाजुरा, १२ मंसिर ।  जिल्ल्लाको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् । दुवै दलले ०८४ को स्थानीय निर्वाचनका लागि समेत पद बाँडफाँटको समझदारी गर्दै अहिलेको चुनावमा तालमेल गरेका हुन् । चुनावी तालमेलअनुसार उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउँदै छ । माओवादीबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई…