कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौँ, ९ मंसिर । सत्तारूढ दल नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।  पार्टी सभापति शेरबहादुर देउवाले उनलाई आइतबार कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।